म्यासेजबाटै राष्ट्रपतिकी छोरीलाई यौन प्रस्ताव राख्ने यी बदमास को हुन ?
Border Point Restaurant and Cafe

म्यासेजबाटै राष्ट्रपतिकी छोरीलाई यौन प्रस्ताव राख्ने यी बदमास को हुन ?

तपाईले कसैलाई अश्लिल म्यासेज पठाउने बानी त बसाल्नु भएको छैन । छ भने सावधान । त्यस्ता म्यासेज म्यासेज रिडरले सार्वजनिक पनि गरिदिन सक्छन् है ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

जसको पछिल्लो उदाहरण बनेकी छिन् भारतका राष्ट्रपति प्रणव मुखर्जकी छोरी शर्मिष्ठा मुखर्जी । शर्मिलाले सामाजिक सञ्जालमा आँफुलाई अश्लील म्यासेज पठाउने व्यक्तिको म्यासेज नै सार्वजनिक गरिदिए पनि भारतमा हंगामा नै मच्चिएको छ ।

राष्टपति पुत्रीले सार्वजनिक गरेको स्किनस्ट ।

पर्थ मण्डल नामक युवकले शर्मिलालाई पठाएको अश्लिल म्यासेज नै उनले बाहिर ल्याएपछि अहिले उनको कामको तारिफ गर्नेहरुको संख्या ह्वात्तै बढेको छ ।

युवकले पठाएको म्यासेज ।

सुरुमा शर्मिलाले यस विषयमा मण्डललाई फेसबुकमा ब्लक गर्ने र अनफ्रेण्ड गर्ने सोचे पनि पछि उनले म्यासेज सार्वजनिक गर्दै उनी विरुद्ध दिल्ली प्रहरी अन्तर्गतको साइबर क्राइम विभागमा उजुरी दिँदै कडा भन्दा कडा कारवाहीको माग गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्